२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०१४ को विश्वकप बिजेता जर्मनी समूह चरणबाटै आउट !

२०७५, १३ असार बुधबार १६:१०

असार १३, काठमाडौँ | रुसमा जारी विश्वकपमा दक्षिण कोरियाले ऐतिहासिक जित हाशिल गर्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।  

समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो । त्यसो त जर्मनीलाई जितेको दक्षिण कोरिया पनि समूह चरणबाट बाहिरिएको छ । 


२०१४ को विश्वविजेतानै विश्वकप फुटबलबाट बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका छन् ।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले २ गोल गरेको थियो । दुबै गोल दक्षिण कोरियाले खेलको अन्तिम समयमा गरेको थियो । 

उता आजै भएको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोल अन्तरले पराजित गरेको छ । ग्रुप एफमा समूह बिजेता बन्दै स्विडेन नकआउट चरणमा प्रवेश गरेको छ भने मेक्सिको ६ अंक सहित विश्कपमा पुगेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?