२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना, पोर्चुगल सहित आजदेखि विश्वकप नकआउट चरणको खेल, कुन समय कुन-कुन देश भिड्दै ?

२०७५, १६ असार शनिबार ०४:३४

असार १६, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल शुरु हुँदैछ । विश्वकप नकआउट चरणको खेल आज बेलुका पौने ८ बजेदेखि हुनेछ । नकआउट चरणको पहिलो खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । 

समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका हुन् । यी १६ देशबीच आजदेखि हुने प्री–क्वार्टरफाइनल खेलमा जुन देश प्री–क्वार्टरफाइनलमा हार्छ, उसले खेलबाटै बाहिरिनुपर्ने हुन्छ । तयसैले पनि आजदेखि हुने खेल निकै महत्वपूर्ण हुन्छ । 

त्यस्तै आज अर्को खेल पनि हुँदैछ । अर्को खेल आज नेपाली समयअनुसार मध्येराति पौने १२ बजे उरुग्वे र पोर्चुगलबीच खेल हुँदैछ । नेपाली समर्थकहरुको लागि आजको दुवै खेल निकै महत्वपूर्ण हुनेछ । झन्डै आधा-आधी समर्थक अर्जेन्टिनाको खेललाई महत्व दिएर हेर्नेछन् भने पोर्चुगलका समर्थकहरु पनि धेरै रहेका छन् ।

आज हुने दुई छुट्टाछुट्टै खेलमा फुटबल स्टार खेलाडीहरु मेस्सी र रोनाल्डोको खेल हेर्न पाइने हुँदा पनि आजका दुवै खेल निकै रोमान्चक हुनेछन ।

नकआउट चरणका खेलहरु: 

शनिबार 

अर्जेन्टिना VS  फ्रान्स

उरुग्वे VS पोर्चुगल


आइतबार

स्पेन VS रसिया


क्रोएसिया VS डेनर्माक


सोमबार

ब्राजिल VS मेक्सिको


बेल्जियम VS जापान 


मंगलबार

स्वीडेन VS स्वीट्जरल्याण्ड 


कोलम्बिया VS इग्ल्याण्ड


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?