2026-10-29 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बन मन्त्री बुढाले त्रिपुरा सुन्दरीमा श्रीखण्डको बिरुवा रोपे

टेकबहादुर शाही | असार २७, डोल्पा | कर्णाली प्रदेश सरकारका पर्यटन,बन बातावरण तथा उद्योग मन्त्री नन्दसिँह बुढा पहिलो पटक गृह जिल्ला डोल्पा पुगेका छन ।

सिता यएरको जाहजामा जुफाल बिमानस्थलमा अवतरया गर्ने कार्यतालिका भए पनि मौसममा सुधार नआएपछि बाध्यताले हेलिकोप्टरबाट गृह जिल्ला डोल्पा पुगेका मन्त्री बुढाले त्रिपुरा सुन्दरी माताको मन्दीरमा श्रीखण्डको बिरुवा रोपेका हुन । दिउसो करिव साढे २ बजे डोल्पाको त्रिपुरासुन्दरी मन्दीरमा पुगेका मन्त्री बुढाले मन्दीरमा पुजाआजा समेत गरेका थिए । 

नाङ्गा डाँडापाखाहरु हराभरा बनाउने अभियान स्वरुप देशकै प्रशिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा श्रीखण्डको बिरुवा रोपेर अभियानको सुरुवात गरिएको मन्त्री बुष्ढाले बताए । उलने भने हरेक नागरिकले एकएक बिरुवा रोपेर हुर्काउ नाङ्गाडाँडा पाद्ध बर्षमा हरियाली हुनेछन ।

बन तथा बातावरण मन्त्रालय समेत समालेका मन्त्री बुढाले हरियाली अभियान सँगै डोल्पामा भईरहेका बिकास निर्माणका कार्यक्रमहरुको अनुगमन तथा मन्त्रालयले आगामि आवमा सुरुगर्ने बिकास निर्माणका कार्यक्रमहरुको सम्भाव्यता समेतको अध्ययन् गर्नकोलागि मन्त्री बुढा डोल्पा पुगेको सोखिय सचिव डम्मर बुढाले जानकारी दिए  । उनले भने पहिलो पटक गृह जिल्लामा पुग्दा मन्त्रीले सबै क्षेत्रको अबलोकन तथा जनताका गुणासा समेत सुनेर प्रदेशमा जानकारी गराउने बताए । 

खाली जमिनको उपयोग गरेर हराभरा बातावरण बनाउनुका साथै जनताको आयस्तर बढाउने खालका बोट बिरुवाहरु रोप्नकोलागि प्रोत्साहित गरिने प्रदेश सरकारको निति रहेकोले डोल्पा मात्रै नभएर कर्णालीका सबै नागरिकले बृक्षारोपनमा बिशेष जोड दिनु पर्ने बताए ।

मन्त्री आएको हेलिकप्टरमा त्रिपूराकोटबाट बिरामीको समेत उद्धार गरिएको छ । त्रिपूरा सुन्दरी माताको मन्दीरमा श्रीखण्डको बिरुवा रोप्न झरेका मन्त्रीले आफाना कार्यालय सचिव र सोकिय सचिवलाइ ओरालेर बिरामीलाइ उद्धार गरि सुर्खेत पठाएका छन । झण्डै एक साता देखि जहाज उडान नभएर घरमै थलिएका बिरामीको उद्धार समेत पहिलो पटकको गृह जिल्ला पुगेका मन्त्री बुढाले गरेका छन ।  

पहिलो पटक गृह जिल्ला पुगेका मन्त्रीलाइ स्वागत गर्न गाउगाउबाट सदरमुकामा जनता पुगेका छन । करिव ५ दिनको मुकाम टुरमा रहेका मन्त्री बुढाले सबै क्षेत्रको भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको निजि सचिव डम्बर बुढाले जानकारी दिए । उनले भने मन्त्री ज्यूको यो नितान्त निजि भ्रमण तथा पारिवारिक भेटघाट हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ