२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाइनलमा पुगेको क्रोएसियाकि राष्ट्रपति जितसंगै डान्स गर्न थालेपछि…

२०७५, २९ असार शुक्रबार १२:१८

असार २९, काठमाडौँ | क्रोएशिया फीफा वर्ल्डकपको फाइनलमा प्रवेश गरेको राष्ट्र हो । क्वाटरफाइनलको खेलमा रुसलाई पेनाल्टीमा जितेलगत्तै क्रोयशियाकि राष्ट्रपति कोलिन्डा ग्र्याबर किट्रोविक खुशी भएर स्टेडियममै नाच्न थालिन् । 


खेल हेर्न रुस पुगेकी उनले सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको फ्लाइटमा यात्रा गर्दै रूस पुगेकी थिइन् । खेलको क्रममा उनले आफ्नो देशको झण्डाको रंग भएको पोशाक लगाएकी थिइन् । साथै, टीमका सबै खेलाडीहरुको उत्साह बढाइन । 


रूसका प्रधानमन्त्रीको नजिक पनि उनले डान्स गरिन्: क्वाटर फाइनल खेलमा क्रोएशिया र रूसको खेल भएको थियो । उक्त खेलमा क्रोएशियाले पहिले गोल गरेको थियो त्यसपछि क्रोयसियाकि राष्ट्रपति डान्स गर्न थालेकी थिइन् । त्यसबेला रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव पनि संगै थिए, तर कोलिंडाले आफ्नो खुसि व्यक्त गर्दै नाच्न थालेकी थिइन् । त्यसपछि उनले ड्रेसिंग रूममा गएर खेलाडीहरुसँग रमाइलो गरेकी थिइन् । कोलिंडा क्रोएशियाको पहलो महिला राष्ट्रपति हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?