2026-06-28 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा तेश्रो स्थानको लागि भीडन्त: बेल्जियमविरुद्ध इंग्ल्यान्डको खेल

असार ३०, काठमाडौँ | विश्वकपमा अब २ खेल बाँकी छन् । आज तेश्रो स्थानको लागि खेल हुँदैछन् भने भोली फाइनल खेल हुँदैछ । 

तेश्रो स्थानको लागि आज रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा बेल्जियम र इंग्ल्याण्डबीच खेल हुँदैछ । ६८ हजार १३४ सिट क्षेमता भएको उक्त मैदानमा आज नेपालको स्थानीय समय अनुसार बेलुका १९:४५ बजे खेल हुँदैछ । विश्वकप इतिहाँसमा बेल्जियम दोस्रोपटक तेस्रो स्थानको प्लेअफमा खेल्दैछ । यस अघि बेल्जियमले मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।


त्यस्तै बेल्जियमसँग भिड्न लागेको इंग्ल्यान्डको पनि यो दोस्रोपटकको तेश्रो स्थानको लागि भिडन्त हो । सन् १९९० मा आयोजक इटालीसँग इंग्ल्याण्ड २–१ ले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो । बेल्जियमले मंगलबार फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो भने इंग्ल्याण्ड क्रोयशियासँग पराजित हुन पुगेको थियो । 

विश्वकप २०१८ मा कुल १४ गोलसहित बेल्जियम सर्वाधिक गोल गर्ने टोली हो । त्यस्तै २०१८ कै अर्को रेकर्ड इंग्ल्यान्डका कप्तान ह्यारी केन धेरै गोल गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी