2026-09-14 01:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेती नदीमा हाम फाल्दा एकै परिवारका तीन जना बेपत्ता, एकको उद्धार

प्रकाश बम | साउन ५, डोटी | डोटीमा एकै परीवारका चार जनाले सेती नदिमा हाम फाल्दा तीन जना वेपत्ता र एक जनाको उद्धार गरीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । दुई छोरा, एक छोरी आमा सहित चारजनाले सामुहिक नदीमा हाम फालेका हुन् । 

आदर्श गाउँपालिका–४ की २८ वर्षिया धौलीदेवी बोहरा, उनकी १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिय छोरा सुरेन्द्र बोहरा र ६ वर्षिय छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनीहरुले बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने झोलुङ्गे पुलभन्दा करिब १०० मिटर तलबाट सेती नदीमा हामफालेका हुन् । जसमध्ये सुरेन्द्रलाई सोही ठाउँमा माछा मारिरहेका आदर्श गाउँपालिका–५ का मानवहादुर बिकले उद्धार गरेर बचाएका छन् । 

घटना साउन १ गते साँझको भए पनि घटनाबारे प्रहरीलाई शुक्रबारमात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आदर्श गाउँपालिका–४ का वडाध्यक्ष नारायण पछेराले घटनाबारे जानकारी गराएपछि प्रहरीलाई थाहा भएको प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले जानकारी दिनु भयो । घटनाबारे अहिले गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ