2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

डा. केसीको मागमा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको एक्यबद्धता

साउन ७, नवलपरासी | भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालले अनशनरत डा. गोविन्द केसीको मागमा एक्यबद्धता गर्दै बिज्ञप्ति जारी गरेको छ ।  

अभियानले डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै उहाँको मागमा एक्यबद्धता जनाउएको हो । अभियानका संस्थापक अध्यक्ष भाविसोर पराजुलीले बिज्ञप्तिमा केसीको माग जायज रहेको भन्दै यथासक्या सरकारले उहाँको मागलाई सुनुवाइ नगरे जीवनरक्षामा नै प्रश्न चिन्ह खडा हुने भन्दै यथासक्य माग सम्बोधन गर्नुपर्ने बताए । 

सरकारभित्र बिभिन्न अनियमितता र भ्रष्टाचारीहरुले चलखेल गर्दा देश र जनाताको लागि नाजायज निर्णयहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष पराजुलीले डा. केसीको मागमा सरकार पक्ष लचिलो नभए केसीपक्षको आन्दोलनमा आफ्नो अभियानको सक्रिय उपस्थिति रहने बताए । 

बिज्ञप्तिमा अभियानले देशको सकारात्मक भविष्य र भ्रष्टाचार विरोधी जुनसुकै आन्दोलनमा आफ्नो एक्यबद्धता रहने उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ