2026-09-01 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन पिपासु शिक्षकलाई जुत्ताको माला, ४ नावालिकालाई यस्तो सम्म गरेछन्

प्रेम सुनार | साउन ८, बुटवल | स–साना वालिका विद्यार्थीहरु संग यौनिक कृयाक्ला गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीका रुपमा कालोमोसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन । 

फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक समेत रहेका शिक्षक खिलप्रसाद  पौड्याललाई फलेवासका महिलाहरुले यस्तो कार्वाही गरेका हुन् । उक्त जनकार्वाही पछि फलेवास प्रहरीलाई बुझाईको पौड्ल विरुद्ध त्यस विद्यालयका ७ देखि १२ वर्ष उमेरका  तिन वटी वालिकालाई अप्राकृतिक मैथुन  विरुद्धको मुद्धा दायर गरिएको पर्वत जिल्ला प्रहरी प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिएका छन ।  

नावालिकाहरुलाई यस्तो सम्म गरेछन 

गत दुई वर्ष देखि  त्यस विद्यालयमा प्रधाध्यापक भएर आएका पौड्याल डोल्पा, म्याग्दीको झिं, फलेवास कै पाङ्ग्र र कुर्घाको विद्यालय हुँदै आएका रहेछन । पिडित वालिकाहरु संगको कुराकानी बुझ्दा  उनिबाट यौन हिंसामा परेका वालिकाहरु चार वटी रहेछन ।

एउटी व्राह वर्षिया वालिका त्यस विद्यालयबाट कक्षा ५ पास भई अर्को विद्यालयमा कक्षा ६ भर्ना जाने १२ वर्षिया वालिकालाई तिम्रो घर मै आएर ट्युशन पढाउँछु भनेछन् ।  उनले सर हामी गरिव छौं सक्दैनौ भनिछन् । उनका वावु आमाले पनि सक्दैनौ भनेछन् ।

ति शिक्षकले पैसा पर्दैन म सित्तैमा पढाईदिन्छु भनेर पाँच दिनसम्म ट्युशन पढाउन भन्दै उनको घरमा पुगेछन् । ट्युशन पढाउने त्यो पाँच दिन भित्र उनले आफ्नो अभिष्ट पुरा गर्नेतिर लागेछन । पछि बन्दै गरेको भवनको पछाडी शौचायमा लगेर यौनिक कृयाक्लाप गरेबाट क्रमशः अरु थप तीन जना वालिकाहरु उनको शिकार बन्दै आए ।

एउटी १० वर्षिया वालिकालाई बैशाखमा तीन पटक, जेठमा ३ पटक र असार ८ गते एक पटक गरी सात पटकसम्म आफुलाई यौनाङ्गमा ति सरले लाजमर्दो कार्य गरेको उनले बताईन् । उनकी आमाले भनिन–‘ छोरी टाउँको दुख्ने रिङ्गाटा लाग्ने विरामी पर्न थाली हामीलाई शंका लागेर सोध्धा ति सरले त्यस्तो घिन लाग्दो कार्य गरेको खुलेको  थाह पाएका हौं । ’ 

ति १० वर्षिया वालिकालाई पहिलो पटक यसो गरे – ‘वालिकाकै शव्दमा हामी सवै जनालाई चौरमा पढ्न हिड भनेर लैजानु भयो  । हामी सवै गयौ । मैले कलम कक्षा कोठा मै विर्सेछु । म फर्केर आएँ । त्यही वेलामा मेरो……  औला राख्नु भयो । .. अंगमा समात्नु भयो । म चिच्चाएँ । मेरो मुख थुनि दिनु भयो । कराईस र कसैलाई भनिस भने मारेर वोरामा हालेर कसैले नदेख्ने ठाउँमा लगेर फाली दिन्छु भन्नु भयो । पछिल्ला ६ चोटी सम्म पनि त्यही भनेर डराउन दिएकोले नभनि बसेकी हुँ ।’ 

ति वालिकाहरुका अनुसार  उनिहरुका  हातहरु समेतर उनको गुप्ताङ्ग सुम्सुमाउन लगाईन्थ्यो । अप्राकृति मैथुन गर्न लगाईन्थ्यो । उनि भन्दा कान्छि सात वर्षिया वालिकालाई समेत छाडेनन उनले ।  धमाधम चारै जना वालिकाहरु टाउँको दुख्ने विमार लाग्न थाले पछि कुरा खोल्न बाध्य भए ।  ति शिक्षकको घरमा दुई छोरा , सहकारीमा काम गर्ने  भर्खर कै  श्रीमति रहेको स्थानियले बताए । सवै भन्दा गाह्रो हस्त र  मुख मैथुन  रहेको उनिहरु वताउँ छन  ।

‘विद्यालय कै शिक्षकबाट यति सम्म यौनिक अपराध ?  कसरी सुरक्षित राख्ने छोरीहरु ? यस्तो प्रश्न गर्दै ति वालिकाकी आमा भन्छिन–‘ त्यस्ता अपराधीलाई त फाँसी नै दिनु पर्ने हो तर नेपालमा त्यस्तो कानुन छैन । कानुले दिए सम्मको कडा कार्वाहीको हामी माग गर्दछौं ।’

तस्वीरमा: कालोमोसो र जुत्ताको माला भिर्नु परेका उनै शिक्षक पौड्याल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली