२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चौथो दिन आफन्तले गरे निर्मला पन्तको दाहसंकार

२०७५, १४ श्रावण सोमबार ०७:२७

भाष्कर के.सी | साउन १४, कञ्चनुर | भिमदत्त नगरपालीका वडा नं. २ की निर्मला पन्तको हत्या भएको ४ दिन पछि आफन्तले शवको दाहसंकार गरेका छन् । आज बिहान ७ बजे शव अन्तेष्टीमा प्रदेश सभा सभासद प्रकाश रावल, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्द, वडा प्रहरीका इन्र्चाज जगदीश भट्ट लगायत उनका आफ्न्त र इष्ट मित्रको सहभागितामा शवको दाहसस्ंकार गरीएको छ ।


श्रावण १० गते बाट हराएकी निर्मला पन्तको ११ गते भी.न.पा.१८ पथ्यरपुर नाला नजिकै रहेको उखुबारीमा मृत्य अवस्थामा उनको शव फेला परेको थियो । श्रावण १२ गते पोष्टमार्टम भए पनि स्थानियको विरोध पछि शबको अत्येष्टी हुन सक्केको थिएन । आमा र बुवाले छोरीको अन्तेष्टी नगरुनजेल पानी पनि नखाने भने पछि झन अर्को घटना निमित्न सकने र घर परिवार र आफ्न्तले छोरीको अन्तेष्टी गर्न खोजे पनि स्थानियको अवरोधले गर्दा अन्तेष्टी हुन सकेको थिएन ।


 श्रावण १३ गते  मृत्यका आफन्त बुवा यज्ञराज पन्त, आमा लक्ष्मी पन्त, आमा दुर्गा पन्त, ठुलो बुवा बलराम पन्त, काका भोज राज पन्त, काका विष्णु पन्त, दाजु प्रकाश पन्त, मामा तिर्थ भण्डारी, दाजु लक्ष्मी प्रसाद पन्त र दीपेन्द्र पन्तको सहभागिता रहको थियो भने पदाधिकारीहरुमा प्रदेश सभा सदस्य प्रकाश रावल, भीनपा नगर प्रमुख सुरेन्द्र विष्ट, वेदकोट नगर प्रमुख अशोक कुमार चन्द, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, सप्रउथी विनोदराज श्रेष्ठ, स.प्र.नि शकर बहादुर विष्ट, सेनानी, विशाल सिह, पुर्व उप मेयर इश्वरी खरेल लगायतको सहमती पश्चात आज विहान ७ बजे आफन्त र प्रहरीको सहयोगमा निर्मला पन्तको शवको अन्तेष्टी गरिएको  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय