२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाली क्रिकेटको महत्वपूर्ण दिन, २:४५ बजे पहिलो एकदिवसिय खेल खेल्दै

२०७५, १६ श्रावण बुधबार ०५:०४

साउन १६, काठमाडौँ | आज नेपालले पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आज दिउँसो २:४५ बजे हुने खेलमा बलियो टिम नेदरल्याण्डसँग प्रतिश्पर्दा गर्नेछ । नेदरल्यान्ड्सको प्रतिश्पर्दामा नेपाल जीत निकालेर नेपाली क्रिकेटमा महत्वपूर्ण सुरुआत गर्ने लक्ष्यमा छ । 

आफ्नो पहिलो खेलमै उच्चस्तरको टोली पाएकोले आफ्नो राम्रो पर्दर्शन गर्न सके नेपाललाई ठूलो उपलब्धि हाँशिल हुनेछ । नेदरल्यान्ड्स नेपालले खेल्दै आएको चिरपरिचित प्रतिद्वन्द्वीमध्ये एक हो । पछिल्लोपटक नेपालले मार्चमा जिम्बावेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग खेलेको थियो । जसमा डच टोली ४५ रनले विजयी भएको थियो । त्यति बेला नेपाल शीर्ष ८ मा रहँदै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने देशको रुपमा पक्का भएको थियो ।

नेपालले हालसम्म नेदरल्यान्ड्सलाई दुई पटक मात्र पराजित गरको छ । नामिबियामा सन् २०१४ को विश्व क्रिकेट लिग डिभिजन २ र दुई वर्षअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपको अवे खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । 

आज नेपालले नेदरल्यान्डका कप्तान पिटर बोर्रनले संन्यास लिएपछिको फाइदा उठाउने दाउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?