साउन २२, काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ५६ हजार १ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।