Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा भालुको आक्रमणबाट महिला गम्भीर, करेन्ट लागेर एकको मृत्यु

२०७५, २७ श्रावण आईतवार १७:१९

प्रकाश बम | साउन २७, डोटी | डोटीमा भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकि छन् । दिपायल सिलगढी नगरपालिका ७ पाकरीमा बस्ने २२ बर्षिया हिरा बिष्ट घाइते भएकी हुन् । 

आज बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानिय हिक्मत बिष्टले जानकारी दिनु भयो । घाइते बिष्टको जिल्ला अस्पताल डोटीमा उपचार हुन नसके पछि थप उपचारका लागि कोहलपुर अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले जानकारी दिनुभयो  । घाइते बिष्टको टाउको, अनुहारमा गम्भीर चोट लागेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

डोटीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बोगटान गाउँपालिका–४, सात्फरीको जजला गाउँमा करेन्ट लागेर शनिवार साँझ ५६ वर्षका खडकसिंह बमको ज्यान गएको हो । 

गाउँ नजिकैको बाटोमा लत्रिएको विद्युत्तको तार छुँदा उहाँलाई करेन्ट लागेको स्थानीय खडक बोहराले बताउनुभयो । डोटीमा दुइ महिनाको अवधिमा करेन्ट लागेर ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी