2026-07-06 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद पदम गिरीले दिए केपी ओलीलाइ यस्तो सुझाव(भिडियो)

2018-08-22

भदौ ६, पर्वत । प्रतिनिधिसभामा निर्वाचित पर्वतका सांसद पदम गिरीले ओली सरकारलाई सुझाव पेश गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जनस्वास्थ्य सेवा सम्बन्धको विधेयकमाथि छलफल गर्ने क्रममा उनले ओली सरकारलाइ नागरिकको शिक्षा,स्वास्थ्य र आधाभूत तत्वहरुको ग्यारेण्टी गर्न सुझाएका हुन् ।

मुलुक संघीयताको कार्यान्वयनमा रहेको बेला दोहोरो तेहोरो करको चर्चा चलेको सन्दर्भमा राज्यले नागरिकलाइ शिक्षा, स्वास्थ्य र आधारभूत कुराहरु निशुल्क गर्न सक्ने हो भने नागरिकले ५० प्रतिशत कर तिर्न राजीखुसी हुने उनको तर्क थियो ।

राज्यले नागरिकको आधारभूत अधिकारको ग्यारेण्टि गरोस्, नागरिकको शिक्षा स्वास्थ्यलाई ग्यारेण्टी गरोस् नागरिकले सरकारलाई कर तिर्न गाहे मान्दैन बरु ५० प्रतिशत कर तिर्नको लागि तयार हुन्छन उनले भने ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने