Skip to content
Friday, July 17, 2026 Nepali Online Media

घोडाघोडी नगरपालिका वडा नम्वर ६ मा १४ बर्षिय बालिका बलात्कृत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जिवन बिष्ट | भदौ १५, कैलाली | कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा एक १४ बर्षिय बालिका बलात्कृत भएकी छिन् ।

सोही ठाउ बस्ने  ३३ वर्षिय हर्क कुवरले घरमा कोही नभएको मौकाछोपी भाद्र १३ गते राती करिव १० बजे तिर बालिका माथी बलात्कार गरी फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिनु भएको छ ।

फरार अभियुक्तको खोजीकार्य जारी रहेको उहाले बताउनु भयो । घटना १३ गते राती घटे पनि आज शुक्रवार मात्रै प्रहरी कँहा जानकारी आएको उहाले जानकारी दिनु भयो । पिडीत बालिकालाई उपचारको लागी टिकापुर अस्पताल लगिएको छ ।

कक्षा ७ मा अध्ययनरत १४ बर्षिय वालिका घोडाघोडी नगरपाकिका वडा नम्वर ६ बछुरियामा बाजे सँग बस्दै आएकी थिइन् । बाजे पनि घरमा नभएको बेला उनको बलात्कार भएको हो । बालिकाका आमा बुवा अछाममा बस्दै आएका थिए ।