२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिर छेदन गरी विभत्स हत्या गरिएको अवस्थामा जिसीको शव काठमाडौंमा फेला

२०७५, १९ भाद्र मंगलवार ११:३६

प्रेम सुनार | भदौ १९ गुल्मी। बाग्लुङ्गका एक युवाको शव शिर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाणडौमा शव फेला परेको छ । बुर्तिङ्गबाङ्ग घर भई काठामाण्डौको सानो भर्याङ्गमा हजुरबुवा हजुरआमासंग बस्दै २२ वािर्षय संगिन जिसीको शव स्वयम्भुको जंगलमा  टाउँका चुँडालिएको अवस्थामा भेटिएको महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ ।

t:jL/M d[ts lh;Lsf] zj  / lhjt 5Fbf 

मृतक जिसी रक्षाबन्धनको दिन दिउँसो २ बजेतिर घुम्न जान्छु भन्दै हिडेका थिए । फोन स्वीचअफसंगै उनि घर नआएपछि अर्को दिन उनका हजुरबुवाले महानगरिय प्रहरी वित्तमा खोजीका लागि निवेदन दिएका थिए ।

भदौ १७ गतेका दिन वालवालिकाहरुले स्वयम्भु जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरिएको थियो । महानगरिय प्रहरी प्रहरी बृत्तका प्रहरी नायव उपरिक्षक होन्द्रि बोगटीले परिवारले दिएको हुलियाका अधारमा जिसीको कपडा र चप्पल परिचान भएको जानकारी दिए ।

मृतकका बाबु मिनबहादुर जिसीका अनुसार  छोराको हत्या कुनै नियोजित ढंगले हत्या भएको छ । मृतकको परिवारले हत्यारालाई कानुनी दायरामा ल्याउन माग गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना