2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शनिवार र औशीको दिन आफ्नो प्रेमीलाई नभेट्नुस्, कुन दिन भेट्दा राम्रो ? जानी राखौं

टिप्स:- प्रेमलाइ हामी सुखी जीवन र दिर्घकालिन बनाउन चाहन्छौ तर कतिपय अबस्थामा यो हामीले सोचे जस्तो भइरहेको हुँदैन । कहिले सामान्य खटपट आउँछ भने कुनै अवस्थामा प्रेम सम्बन्धहरुको नै अन्त्य हुने गरेको छ । अब यस्तो अवस्थामा प्रेमलाई राम्रो र जीवन पर्यन्त बनाउनका लागि ज्योतिष शास्त्रमा केही व्यवस्था गरिएको छ । 

ज्योतिषमा शुक्रलाई प्रेम कारक ग्रह मानिन्छ । यदि शुक्र सकारात्मक छ भने तपाइको प्रेम सफलताको बाटो तिर सहजै जान्छ । तर यदि शुक्र कमजोर छ भने प्रेममा खटपटी आउने हुन्छ । प्रेम सफल बनाउने सबैको चाहना हुन्छ तर ग्रहको नकारात्मक प्रभावका कारण टुट्न जान्छ । 

प्रेम सम्बन्धलाइ राम्रो बनाउन केही विधि अपनाएको खण्डमा यसलाई टिकाउन सकिन्छ । तपाई यदि प्रेम सम्बन्ध कमजोर भइरहेको छ भने शुक्रबार विहानै उठेर स्नान गर्ने ( नुहाउने ) अनि शुक्रबार एक दिन माछा(मासु , लसुन, प्याज, नुन (धुमपान र मध्यपान ) नखाने । र एउटा ओपल धारण गर्नुहोला । यदि यसो गरेमा तपाइको प्रेममा सफलता मिल्नेछ । 

यदी तपाईहरुको प्रेम सम्बन्धमा समस्या उत्पन्न भएको छ भने कृष्ण मन्दिरमा बासुरी र पान अर्पण गर्नुहोस् ।

गिफ्ट दिदा एक अर्कालाई कालो रंगको कुनै पनि वस्तु नदिनु होला यसले सम्बन्धमा समस्या उत्पन्न हुन्छ । 

केटाहरुलाई प्रेममा सफतला पाउनका लागि पन्नको औठी लगाउन आवश्यक हुन्छ । 

प्रेमी प्रेमिकाले शनिवार र औशीको दिन भेटघाट गर्नु हुँदैन । यस दिन भेट भएमा दुई जनावीच विवाद हुन सक्छ । तर शुक्रबार र पूर्णिमाको दिन भेटघाट गर्दा भने सम्बन्ध राम्रो हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई