९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्कुलमा एक्कासी बेहोस हुदा एक वालकको मृत्यु

१ आश्विन २०७५, सोमबार १२:४६

टेकेन्द्र बोहरा | असोज १, बझाङ | स्कुलमा एक्कसी बेहोस हुदा एक वालकको मृत्य भएको छ ।

बझाङको जयपृथ्वी नगरपालीका वडा नँ दस  चैनपुरमा रहेको समता स्कुलमा अध्यनरत लक्ष्मी कुवरका र जँङ्ग बहादुर कुवरका पाँच वर्षिय छोरा नर्सरीमा अध्यनरत नविन कुमार कुवरको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । 

मृतक कुवरको टाँउकोमा गहिरो चोट लागेको हुनाले जिल्ला अस्पताल सिमखेत लैजादै गर्दा वाटोमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बझाङका डिएसपी प्रविनधितालले बाताउनु भएको छ ।

घटनाके कती कारणले भएको हो अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ । घटनाको थपविवरण आउनबाकीछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह