पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले ओली सरकारमाथि खरो प्रश्न चिन्ह उठाएका छन् । सभामुख कृष्णबहादुर महरा मार्फत ओली सरकारप्रति गिरी कडा रुपमा प्रस्तुत भएका हुन् । उनले बैंकहरुमा चर्को रुपमा व्याज लादिएको र त्यसको प्रत्यक्ष मार किसान, मजदुर बर्गमा परेको भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले ओली सरकारमाथि खरो प्रश्न चिन्ह उठाएका छन् । सभामुख कृष्णबहादुर महरा मार्फत ओली सरकारप्रति गिरी कडा रुपमा प्रस्तुत भएका हुन् । उनले बैंकहरुमा चर्को रुपमा व्याज लादिएको र त्यसको प्रत्यक्ष मार किसान, मजदुर बर्गमा परेको भन"/>
2026-09-15 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

‘अरु सबै मरुन, मेरो मात्रै भुँडी भरुम’ संसदमा पदम गिरीले कस्लाइ हाने झटारो ? [भिडियो]

पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले ओली सरकारमाथि खरो प्रश्न चिन्ह उठाएका छन् । सभामुख कृष्णबहादुर महरा मार्फत ओली सरकारप्रति गिरी कडा रुपमा प्रस्तुत भएका हुन् । उनले बैंकहरुमा चर्को रुपमा व्याज लादिएको र त्यसको प्रत्यक्ष मार किसान, मजदुर बर्गमा परेको भन्दै वित्तीय क्षेत्रमा देखिएको सिण्डिकेट केहिले अन्त्य हुन्छ सरकार भन्दै उनले केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न चिन्ह उठाएका हुन् ।

बैकहरुले अरु सबै मरुन आफ्नो भँुडी भरुम जस्तो गरेको तर सरकार मौन बसेको भन्दै संसदमा सभामुख मार्फत प्रधानमन्त्री केपी ओली र  पूर्व गर्भनर समेत रहेको अर्थमन्त्री युवराज खतिवडामाथि प्रश्न चिन्ह उठाएका हुन् । 

सरकारले करमात्रै उठाउने लक्ष्य राखेको तर युवा लक्षित कार्यक्रमलाइ प्रभावित पार्ने बैंकको व्याज कम बनाउन कुनै पहल नगरेको उनको दुखेसो छ । 

गिरीले बैठकहरुले लिदै आएको व्याज ३ प्रतिशतमा झार्न सरकारसँग माग समेत गरेका छन् । युवाहरुलाइ केहि गर्छु भनेर ऋण लिने अबस्था पनि नरहेका कारण सरकारले वित्तीय क्षेत्रमा रहेको सिण्डिकेट तोड्न र व्याजदर कम गराउन पहल गर्नुपर्ने बताए ।

भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ