पर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् । 

 संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् । 

 संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष प"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देशभर बलात्कारका घटना बढ्नु कतै सरकारमाथिको सुनियोजित योजना त होइन– गुप्त हमाल (भिडियो)

२०७५, ४ आश्विन बिहीबार ०२:४१


पर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् । 

 संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई सापटी लिदै देशभर बढेको बलात्कारको घटना सरकारमाथिकै आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका हुन् । 

उनले विगतमा पनि बलात्कारका घटनाहरु भएको तर अहिलेको जस्तो घटनाहरुको अबस्था भयाभह नभएका कारण सुनियोजिताा रुपमै घटनाहरु बाहिर आएको हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।

 नेता हमालले सरकारले बलात्कार जस्तो जघन्य अपराधमा लागेकाहरुलाई समात्न नसक्नुको बचाउ समेत गरेका छन् । 

‘बलात्कारी पुष्टि नभएसम्म जस्लाई पनि समात्ने र कोच्ने काम त गर्नु भएन नी, छानबिन हुदैछ, अनुसन्धानले पुष्टि गरेपछि समात्ने होला नी’ उनले निर्मला पन्त बलात्कार र हत्याप्रति उदृत गर्दै केपी ओली सरकारको बचाउ गरे ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने