२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुसन्धानकर्ता न्यौपानेलाई विद्यावारिधि उपाधि

२०७५, ४ आश्विन बिहीबार ०७:३७

असोज ४, काठमाडौँ | अनुसन्धानकर्ता दशरथ न्यौपानेले भारतको राजस्थानस्थित डा केएन मोदी विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ । 

‘एग्रेसन इन खालेद हुसेनीज् अ थाउजेन्ड स्प्लेण्डिड सन्स्’ शीर्षकअन्तर्गत अङ्ग्रेजी साहित्य विषयमा न्यौपानेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधि उपाधि पाउनुभएको हो । 

उहाँले सन् २०११ देखि २०१८ सम्म सात वर्ष लगाएर उक्त विषयमा विद्यावारिधि गर्नुभएको थियो । न्यौपानेले यही सोमबार भारतको डा केएन मोदी विश्वविद्यालयबाट उक्त उपाधि लिनुभएको हो । 

लमजुङ राइनास नगरपालिका–१ का न्यौपानेले अमेरिकी, भारतीय र नेपाली विभिन्न जर्नलमा समेत अनुसन्धानात्मक लेख प्रकाशित गरिसक्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ