२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलको रात्रि क्लबमा प्रहरीको छापा, संचालकसहित २३ किशोरी प्रहरी नियन्त्रणमा

२०७५, ६ आश्विन शनिबार १०:५६

असोज ६, काठमाडौं | राजधानीको ठमेलस्थित रात्री क्लब ‘ओनेक्स’मा प्रहरीले छापा मारेको  छ । 

शुक्रवार राती प्रहरीले अनुगमन गर्ने क्रममा कम उमेरका किशोरीलाई काममा लगाएको पाइएको छ | अण्डरएजका किशोरीहरुलाई थोरै तलबमा नाच्न बाध्य बनाएको खुलेसँगै महानगरीय प्रहरी वृत्त दरबारमार्गले सञ्चालक सहित २३ किशोरीलाई नियन्त्रणमा लिएको छ । 

ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राती छापा मारेर १८ वर्षमुनिका २३ किशोरीसहित सञ्चालक काभ्रेको रोशी गाउँपालिका स्थायी घर भएका सत्यमान दोङलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । 

१८ वर्ष भन्दा कम उमेरका किशोरीहरुलाई रात्री क्लवमा प्रवेश अनुमति नै दिन नहुने कानुनी प्रावधान भएपनि दोङले कम उमेरका किशोरीलाई कामदारको रुपमा प्रयोग गरेका थिए । प्रहरीले छापा मार्ने क्रममा १२ वर्षका किशोरी समेत क्लवमा नाचिरहेको फेला परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो