2026-09-13 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै पहिलो पटक आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा मुद्धा दर्ता

राम नारायण पंडित । साउन १९, सिरहा । मिचैया प्रहरीले श्रीमतिलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नगरपालिका १ बस्ने ५३ बर्षीय राम बहादुर परियारलाई ४५ बर्षीय श्रीमति सर्मिला परियारलाई आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा पक्राउ गरेको हो ।  पक्राउ परेका रामबहादुरमाथी मुलुकी अपराध संहिता ऐनको दफा ३५ बमोजिम मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र साहले बताए । 

सर्मिलाका काका कर्जन्हा २ बस्ने ६३ बर्षीय छबिलाल परियार दिएको किटानी जाहिरीको आधारमा रामबहादुरलाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको डिएसपीद्र साहले बताएका छन् । करीब ३० बर्षअधि जातिय रितिरिबाज अनुसार सर्मिला र रामबहादुरको बिबाह भएपनि राम बहादुरले सर्मिलालाई बिभिन्न बहानामा हेला गर्ने, कुटपिट गर्ने र यातना दिने लागायतका तनाब दिएकाले सहन नसकेर बाध्य भई आत्महत्या गरेको जाहिरी दरखास्तमा उल्लेख रहेको छ । 

सर्मिला असोज १४ गते गाई गोठमा गई घाटीमा फासो लगाई आत्महत्या गरेका थिए । 

भदौ १ गतेदेखि मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि नेपालमा पहिलो पटक आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा मुद्धा चलाईएको डिएसपी साहले दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले