पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्व सांसद अर्जुन जोशीलाई साँची राखेर पदम गिरीले गरे यस्तो खुलासा (भिडियो सहित)

३० आश्विन २०७५, मंगलवार ०२:०८

पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा सांसद लालकाजी गुरुङ, पूर्व सांसद अर्जुनप्रसाद जोशी लगायतको सहभागीता रहेको थियो । 

प्रतिपक्षका सांसद र पूर्व सांसदहरुलाई मंचमा राख्दै उनले विकासमा अब ओली सरकारले फड्को मार्ने दाबी गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटमै सरकार चलेका कारण कामहरु गर्न नपाएको तर आफ्नै सरकारले ल्याएको बजेट अनुसार काम तीब्र गतिमा हुने र देशमा रकेटको गतिमा विकास हुने उनले दाबी गरेका हुन् । 

‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।

छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन