नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

‘देवलकप २०७५’ को उपाधी जालपादेवी युवाक्लवलाई

२०७५, ११ कार्तिक आईतवार ०८:३२

टेकेन्द्र बोहरा | कात्तिक ११, बझाङ | जिल्लामा कार्तिक ४ गतेवाट सुरु भएको "देवलकप क्रिकेट प्रतियोगिता २०७५" शनिबार सम्पन्न भएको छ ।

नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो ।


शनिबार भएको अन्तिम फाइनल खेलमा टस जितेर ब्याटिङ् रोजेको जालपादेवी युवाक्लब देवलले १९.५ ओभरमा सवै विकेट गुमाउँदै १०८ रनको सक्रिय युवाक्लब चौधारी सामु पेश गरेको थियो ।

जालपादेवीका लागि सुनिल खड्काले सबैभन्दा बढी ३८ रन बनाएकाथिए । जवाफी ब्याटिङ्माउत्रेको सक्रिय युवाक्लब चौधारीले १७ओभरमाअल आउट हुँदै ७७ रनमा समेटिएको थियो ।

देवलकपमा प्रथम बन्दै जालपादेवीले ६१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । त्यस्तै सक्रिय युवाक्लब चौधारीले दास्रो स्थानकब्जागर्दै ३१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । 

त्यस्तै यो कपको अवधिभर बेस्ट बलर जालपादेवीका मनोज धामी, राइजि राजिङ्ग स्टारका पवन धामी, बेस्ट ब्याट्स म्यान सक्रिय युवाक्लब जुजीका मिमबहादुर धामी, म्यानअफ द सिरिज जालपादेबिका सुनिल खड्का, अनुशासित टिम देवल भेट्रान्सलाई छनौंट गरिएको अतिथितथाबझाङ जिल्लाक्रिकेट संघका अध्यक्षअध्यक्षप्रबिन्द्र धामीले बताए ।

पुरस्कार वितरण जयपृथ्वीनगरपालिका वडा नं. ९ का वडाध्यक्ष बजिर खड्काले गरेकाथिएभने कार्य सञ्चालनबझाङ जिल्लाक्रिकेट संघका अध्यक्षतथाअतिथिप्रबिन्द्र धामीले गर्नुभएको थियो । 

समापन कार्यक्रममा जालपादेवीका अध्यक्षहंश धामी, सूनिता खड्का धामी, नगरपालिका कार्यसमिति सदस्य, विमानस्थल सुरक्षा गार्ड इन्चार्ज र एम्पाएर जयराज धामी लगायतको उपस्थिति थियो

यस खेलमा ३८ रन सहित ३ विकेट लिएवापत सुनिल खड्काम्यानअफ द म्याच घोषित भएका छन  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी