2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिलातर्फको भलिवल प्रतियोगिता सम्पन्न

टेकेन्द्र  बोहरा | कात्तिक ११, बझाङ | बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी  गाँउपालीका स्थरीय महिला भलीवल प्रतियोगिता सम्पन्न भएको छ ।गाँउपालीका स्थरीय जिल्ला ब्यापी  भलिवल प्रतियोगितामा छविस पाथीभेरे गाँउपालीकाले प्रथम स्थान हासिल गरेको छ ।

यस्तै  जयपृथ्वी नगरपापालीकाले द्धितिय  स्थान हात पारेको छ ,भने दुर्गाथली गाँउपालीकाले दोस्रो स्थान हासिल गरेको छ भनेत्यस्तै तृतिय थलारा गाँउपालीकाले तेस्रो स्थान हात पारेको छ ।

महिला जिल्ला ब्यापी भलिवल प्रतियोगितामा जिल्ला भरीका सात टिमले सहभागिता रहेको छ ।महिला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार नगत र टफी र  प्रमाणपत्र सहित द्धितिय ३१ हजार  नगत र टफी र  प्रमाणपत्र सहित र तृतिय हुनेलाई २१ हजार नगत र टफी र  प्रमाणपत्र पाँउने आयोजक उद्योग वार्णिज्य सँधका अध्यक्ष्य दान बहादुर सुर्मेलीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ