२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीको कोल्हुवामा भोलीदेखी राईनोकप फुटवल हुँदै, पहिलो दिन को-को भिड्दैछन्

२०७५, १४ कार्तिक बुधबार १३:०७

कात्तिक १४, नवलपुर । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि पूर्वी नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरीय ‘राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता’ हुने भएको छ । यहि कात्तिक १५ गते बिहिबार देखी कोल्हुवाको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा हुने खेलमा यसबर्ष १२ टिम भिड्ने भएका ह्न् । प्रतियोगितामा नवलपरासी , चितवन, रुपन्देही, कास्की, काडमाण्डौ , पाल्पा मकवानपुर सहितका जिल्लाहरु सहभागी छन् ।


को-को भिड्दै छन् ? 

आयोजक नन्द भाउजू मध्यवर्ती उपभोक्ता समितिका अनुसार पहिलो दिन आयोजक र रुपन्देही ११ बिच उद्घाटन खेल हुने छ ।

त्यस्तै पहिलो चरणका अन्य खेलहरुमा कात्तिक १६ गते एन।आर।टि र सरस्वती क्लब बिच, कात्तिक १७ गते बिरगञ्ज युथ एकेडेमी र पोखरा ११ बिच, कात्तिक १८ गते च्याशल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँ बिच, कात्तिक १९ गते पुलिस र संकटा बिच र कात्तिक २६ गते अर्मेड पुलिस फोर्स र मनाङ्ग मस्र्याङ्गदी युवा क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै दोस्रो चरणको खेल कात्तिक २० गतेबाट सुरु हुने र फइनल खेल कात्तिक २९ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो