२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिप दुर्घटनामा परि एकै वडाका १ जानाको मृत्यु ८ घाइते

२०७५, १४ कार्तिक बुधबार १५:३१

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | डडेल्धुरामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ८ जाना घाइते भएका छन । सदरमुकाम डडेल्धरा बाट गन्यापधुरा गाउपालिका वडा नं २ बडाल  तर्फ गइरहेको से १ ज ३११ नं जिप दुर्घटना हुदा गन्यापधुरा गाउपालिका वडा नं २ मैलडामा बुधबार साँझ ७ बजे दुर्घटना हुदा गन्याबधुरा बस्ने ४३ वर्षीय कुमारि देउवाको मृत्यु भएको जिल्ल प्रहरि कार्यालय बैतडीले जनाएको छ । 

घाइतहुनेहरुमा गन्यापधुरा गाउपालिका २ का ४७ वर्षीया कर्ण देउवा, ४० वर्षीया सरुदेवी  देउवा, ३३ वर्षीया लोकेन्द्र देउवा, १४ वर्षीय बिमला देउवा, ३३ वर्षीय योगेन्द्र देउवा, ६ वर्षीया बालक शुवास देउवा, ३५ वर्षीया देव बहादुर देउवा र ११ वर्षीया मनिसा देउवा घाइते भएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रहरि नायव उपरिक्षक डम्बर बहादुर केसीले जानकारि दिनुभयो ।  

दुर्घटनामा  गम्बिर घाइते भएका ६ वार्षीय शुवास देउवालाई थप उपचारका लागि धनगडी रेफर गरिएको र अन्य घाइतेको उपचार उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहको प्रहरि नायव उपरिक्षक केसीले बताउनुभयो ।

 चालकले मदिरा सेवन गरेकाले दुर्घटना भएको जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रहारि नायव निरिक्षक धन सिँह महराले बताउनुभयो । 

चालक घाइते भएकाले उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो