Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणः प्रहरीद्वारा हत्यारानजिक पुगेको दाबी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २१, काठमाडौं | प्रहरीले निर्मला पन्तको हत्यारानजिक पुगेको दाबी गरेको छ ।

भीमदत्तनगर नगरपालिका १८ का १७ बर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ ।

शंकास्पदसँग सोधपुछ गर्ने क्रम चलिरहेको छ, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने — चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौँ, बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए ।

प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् ।

रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् ।

उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ ।, आजको अन्नपुर्ण पोष्ट्मा यो खबर छ ।