2026-09-13 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान्लाई यस्तो चिठी लेखेर छोरा स्कुल पुर्याउन निस्केकी श्रीमती उतैबाट बेपत्ता

पुस २, काठमाडौं | श्रीमानलाई तीन पानाको चिठी लेखेर श्रीमती बेपत्ता भएकी छिन् | बेपत्ता हुनेमा रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी रहेकी छन्। मंसिर २६ गते छोरालाई स्कुल पुर्‍याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र आफन्तका घरमा बुझ्दा उनी गएको नपाइएको बखतले जानकारी दिए। 

६ वर्ष अगाडी प्रेम बिवाह गरेका २५ वर्षीय  बखत र २२ वर्षीया दिलकुमारी ५ वर्षका छोरा छन् । मुटुका रोगी छोराको काठमाडौंको गंगालाल हृदय रोग अस्पतालमा उपचार गराउँदै आएको बुवा बखतले जानकारी दिए। 

‘सँगै बस्न र सँगै जीवन बिताउन भाग्यमा नलेखेको होला मलाई माफ गरिदिनुहोला म सबैको बोझ भएर बस्नु छैन’ उनले चिठ्ठीमा  लेखेकी छन्,’सधैंभरी रमाउनु र हाँस्नु बाबुको राम्रो केयर गर्नु, बाबुले मम्मी खोइ भनेर सोधेछ भने तेरो मम्मी पैसा कमाउन गएकी छ भनिदिनु।’ दिलकुमारीले चिठीमा आफू पापी भएको र आफूलाई माफ गरिदिन पटक-पटक अनुरोध गरेकी छन्। 

बखतका अनुसार केही महिनाअघि दिलकुमारीले विदेश जाने कुरा गरिरहेकी थिइन् । ‘सबै ठीकै भइरहेको थियो एक्कासी कता गइन् थाहा छैन’ उनी भन्छन्,’प्रहरीमा खोजिदिन उजुरी गरेको छु।’  

बखतका अनुसार श्रीमान-श्रीमतीको कुनै झै-झगडा, मनमुटाव थिएन।  विजुली वायिरङको काम गरी जीविका चलाउँदै आएका उनी एक्कासी श्रीमती गायब हुँदा  नसोचेको समस्या आइलागेको भन्दै पिरोलिन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले