२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासी र काठमाडौँमा सवारी दुर्घटना: २ जनाको मृत्यु

२०७५, १० पुष मंगलवार १५:२८

पुष १०, काठमाडौं | काठमाडौं र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका-७ गौरीघाट खरिबोट स्थित सडकमा बा.८५ प ३६३४ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालक काठमाडौं फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको दिर्घायु अस्पताल मित्रपार्कमा उपचारको क्रममा मृत्यु भएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-१२  स्थित सडकमा लु.१ ख ८६७७ नम्बरको बसले ना.५६ प ६५७३ नम्बरको स्कुटरलाई सोमबार बेलुका ठक्कर दिदाँ स्कुटर चालक सोही ठाउँ बस्ने ४५ वर्षीया कमला भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार