२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपार्टमेन्टमा आगलागी हुँदा १९ जना घाइते

२०७५, २६ पुष बिहीबार ०८:४८

पुस २६, फ्रान्स | फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । 

यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ । 

आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका मानिसलाई सुरक्षाका कारण अन्यत्र सारिएको छ । बिहानीपख शुरु भएको आगलागी नियन्त्रणमा लिइएको फ्रान्स आगलागी नियन्त्रण सेवाले जानकारी दिएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी