2026-10-02 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न

काठमाडौँ | मिति २०८३/०२/११ गते गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरास्थित होटल म्याजेस्टिकमा नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको ४० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

उक्त कार्यक्रम पूर्ण भक्त दाहाल ज्युको अध्यक्षतामा सम्पन्न भएको हो भने उक्त कार्यक्रम मा International Nepali Chef central president अरुण अधिकारी ज्यु तथा INCS UAE chapter आबुदाबि क्षेत्रीय अध्यक्ष श्याम लाम्गादे लगायत गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट सहभागी नेपाली सेफहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालको मौलिक खान संस्कृति, पाककला, पर्यटन प्रवर्द्धन तथा नेपाली सेफहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित गठन गरिएको यस समितिले आगामी दिनहरूमा नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्दै युवापुस्तालाई पाककला क्षेत्रमा आकर्षित गर्ने विश्वास लिएको छ।

साथै, नेपाली सेफहरूको हकहित संरक्षण, दक्षता विकास तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुकरी प्रतियोगिता, खाद्य संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा विश्वभर रहेका नेपाली सेफहरूबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसमेत सोसाइटीले लिएको छ। विश्वभर रहेका नेपाली सेफहरूलाई एकीकृत गर्दै नेपाली खानाको स्तर उन्नति, प्रचारप्रसार तथा सेफहरूको व्यक्तित्व विकासका लागि संस्था संस्थागत रूपमै एकढिक्का भएर अगाडि बढिरहेको छ।

२०८३–२०८५ गण्डकी प्रदेश कार्यसमिति

🔹 सल्लाहकार मण्डल

* संरक्षक सल्लाहकार – श्याम लाम्गाते
* वरिष्ठ सल्लाहकार – भगत श्रेष्ठ
* सल्लाहकार – तारा मगर
* सल्लाहकार – गोविन्द लामिछाने

🔹 पदाधिकारीहरू

* अध्यक्ष – पूर्ण भक्ता दाहाल
* उपाध्यक्ष – गोबिन्द खनाल
* सचिव – राजेश सुनार
* कोषाध्यक्ष – झम्क प्रसाद ढकाल
* संस्थापक कार्यसमिति सदस्य – किशोर बास्तोला

🔹 कार्यसमिति सदस्यहरू

* राजेश धिमाल
* पवन हमाल
* भीम अधिकारी
* रश्मि रोका मगर
* अनुप बस्नेत
* सन्तोष सुनार

🔹 सदस्यहरू

रोशन गुरुङ, सुमन श्रेष्ठ, मोहन थापा, अनिल गुरुङ, रमेश सुनार, सुरज गुरुङ, सीताराम पौडेल, विकास बि.क, बालकुमार पहाडी, मोहन कुमार साह, हरिकृष्ण नेपाली, रूपक बर्दुवा, महेन्द्र गुरुङ, गणेश बहादुर बानियाँ, जितु मगर, बेनीराम रास्कोटी, ऋषिराम बास्तोला, प्रदीप दाहाल, चिज कुमार गुरुङ, भीम थापा मगर, अमिन सारु मगर, सुसन गुरुङ, प्रदिप दर्नाल, रुपक बर्देवा रमेश बिके तथा फडेन्द्र गुरुङ।

नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष पूर्ण भक्ता दाहालज्यू लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

अरुण अधिकारी
केन्द्रीय अध्यक्ष
International Nepali Chef Society (INCS)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने