Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ७, काठमाण्डौ । </b>काठमाण्डौमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंको टोखामा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीकोमृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।</p><p>बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको ज्यान गएको हो ।&nbsp;</p><p>दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बसुन्धारा बस्ने प्रकाश बस्यालको धापासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p>