२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाली कांग्रेस नवलपुरले कावासोतिमा विरोध प्रदर्शन गर्ने

२०७५, १६ माघ बुधबार १२:१८

कमला राना मगर | माघ १६, काठमाडौं | सरकारले हालै पारित गरेको चिकित्सा विधेयक लगाएत सरकारको गलत गतिविधि विरुद्ध नेपाली कग्रेस नवलपुरले विरोध जनाउने भएको छ । आज कावसोतिमा बसेको नेपाली कग्रेस जिल्ला कार्य समीति बैठकले यही माघ २१ गते सरकारको गलत गतिविधि तथा निर्णय विरुद्ध कावासोतिमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णु लामीछानेले जानकारी दिनुभएको छ ।

नेपाली कग्रेसले देशव्यापी रुपमा चिकित्सा शिक्षा विधेयक पास तथा सरकारको गलत गतिविधि विरुद्ध प्रदर्शन गरीरहेको छ । यसैविच नवलपुर को कावासोतिमा समेत माघ २१ गते  नेपाली कग्रेसले विरोध प्रदर्शन गर्ने जिल्ला सभापति लामीछानेले बताउनुभयो ।


यसैगरी आउदो फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा नवलपुर जिल्लामा रहेका सम्पुर्ण प्रजातन्त्र सेनानीहरुलाइ नेपाली कग्रेस नवलपुरले सम्मान गर्ने बैठकले निर्णय गरेको सभापति लामीछानेले जानकारी दिनुभएको छ ।

यसैविच आज बसेको बैठकले भोली माघ १७ गतेबाट शुरु हुन गैरहेको नवलपुर महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नको लागी नेपाली कग्रेस जिल्ला कार्य समीतिबाट सम्पुर्ण सहयोग गर्ने निर्णय भएको समेत सभापति लामीछानेले बताउनुभएको छ ।

नवलपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्नको लागी सम्पुर्ण नवलपुर बासीको कर्तव्य र गौरवको विषय भएकोले नेपाली कग्रेस जिल्ला कार्य समीतिको तर्फबाट समेत भरपुर सहयोग गर्ने निर्णय गरीएको सभापति लामीछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु