२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नेविसँघले गर्यो प्रधानमन्त्रीको पुत्ला दहन

२०७५, १८ माघ शुक्रबार १७:०४

टेकेन्द्र बोहरा | माघ १८, बझाङ | बझाङमाा प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार पुत्ला दहन गरिएको छ ।

नेपाल बिधाथी संघ बझाङका अध्यक्ष दीपक भण्डारीको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी सर्मा ओलीको पुत्ला दहन गरेको हो । 


अहिलेको कम्युनिष्ट सरकारले एकपछि अर्को लगातार गलत निर्णय गर्न थनलेपछी बिरोध स्वरुप प्रधानमन्त्रि ओली पुत्ला दहन गरिएको नेविसंघका नेता तथा जयपृथ्वी बहुमुखी क्याम्पसका स्वभियु उप सभापती उमेस जेठाराले बताए  ।

जिल्लाका बिभिन्न बिध्यालय तथा क्याम्पसका बिध्यार्थीहरुले सदरमुकाम चैनपुरमा नारावाजि गर्दै  सरकारको विरोध गरेका हुन ।

सरकारले बुहमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरेको र निर्मला पन्तका हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाउँदै पुत्ला दहन गरिएको नेविसंघका जिल्ला अध्यक्ष्य दिपक भन्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु