२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

वाईसिल बझाङले जनयुद्ध दिवसको अवसरमा कैदीवन्धीहरुलाई फलफुल बितरण

२०७५, १ फाल्गुन बुधबार १९:०९

टेकेन्द्र बोहरा | फागुन २, बझाङ | योङ्गकमनिष्ट लिग वाईसियल बझाङले बझाङको कारागारमा रहेका कैदिबन्धीहरुलाई फलफुल वितरण गरेको छ । 

जनयुद्ध दिवसको अवसर पारेर वाईसियल बझाङले कैदिवन्दीहरुलाई फलफुत  वितरण गरेको हो । 

फलफुल बितरण कार्यक्रममा वाईसियल बझाङ इन्र्चार्ज अम्मराज भन्डारी, जिल्ला अध्यक्ष्य बलबहादुर धामी, जिल्ला सचिव रविन बि,सी, दुर्गाथली गाँउपलीका वडा नँ १का वडा अध्यक्ष्य राजेन्द्र बहादुर थापा ,नेपाल कम्निष्ट पार्टी जयपृथ्वी नगर कमीटी सदस्य देवराज जोशी नेकपा जिल्ला कमीटी सदस्य प्रकास ओखेडा जयपृथ्वी नगरपालीका वडा ६का वडा सदस्य गणेश बहादुर सिहको उपस्थिती रहको थियो ।


यसै बिच आज बझाङको सदरमुकाम चैनपुरमा नेपाल कनिष्ट पार्टी बझाङले जनयुद्ध दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

२४ औ जनयुद्ध दिवसको अवसरमा नेपाल कमनिष्ट पार्टीको कार्यलयमा भएको कार्यक्रमको अध्यक्षता नेपाल कमनिष्ट पार्टी प्रदेश कमिटी सदस्य तथा पुर्व एमाले अध्यक्ष दिल बहादुर सिह, रहेका थिए ।


 भने कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्य समितीका  अध्यक्ष  खडक बहादुर खड्का  बिषिष्ट अतिथिमा  ने,क,पा नेता दमन भन्डारी रहेका थिए भने कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उल्लेखिए उपस्थिती रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की