2026-06-28 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

2019-02-23

टेकेन्द्र बोहरा | फागुन ११, बझाङ | दशवटै तौलमा ६ वटा स्वर्ण पदकल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ । 

कैलालीमा सुक्रवार सञ्चालनभएको आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको टिमले सात स्वर्ण पदकजितेको हो ।


नेपालक्युकोशिन केन्द्रीयअध्यक्ष समेत ज्वाला गुरुको नेतृत्वमा बझाङवाट कैलालीगएको १२ जनाको टोलीमापुरुषतौल समुहतर्फ बझाङवाट ४५ केजीतौल समुहमाचन्द्र अधिकारी ,५० किलो तौल समुहतर्फ प्रकास सिह, ३५ केजीतौल समुहमा सुनिलकुवर, बिजयीभएका छन ।

त्यस्तै महिलातौल समुहमातर्फ ४५ केजीतौल समुहमागिताअधिकारी, ५० केजीतौल समुहमा अनु बिष्ट ,३५ केजीतौल समुहमामनिषा भाट बिजयीहुदा, ६५ केजीतौल समुहमा इस्वर सुवेदी कैलालीले बिजयीभएका छन ।


प्रतियोगितमाखुल्लातौल समुह पुरुषमाबाजुराकादिपेन्द्र बटाला बिजयीहुदा ६० किलो तौल समुहमादाचूर्लाका रुपकसिहँधामीबिजयीभएका छन  ।

दस ओटा तौल समुहमाबझाङले मात्र ६ स्वर्ण पदकजितेपछी आफूमाझनहौसलाथपिएको रोकायाले बताए आठौ राष्ट्रिय प्रतियोगितापाँचनम्वर प्रदेसको वर्दीयामाहुने  भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी