२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा. भोला रिजालको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउँछ–ज्योति मगर

२०७५, १३ फाल्गुन सोमबार ०६:५२

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक गर्न मिल्छ । आफूलाई जे राम्रो लाग्छ तेहि गर्ने हो । म सवै जातजाति धर्म संस्कृतिलाई उत्तिकै सम्मान गर्छु तर म आपनो कलालाई दर्शकहरुको भरपूर मनोरन्जनका लागी प्रयोग गर्छु ।


फूल कपडामा खोलि भित्र पानी चोली भित्र जवानी भन्ने गित प्रस्तूत गर्दै नचाउन थालेकी मगरले केहि समय पछि हाप कपडामा अन्य गितिहरु प्रस्तूत गरेकी थिईन ।


उनले अर्कि गायिका सरस्वती लामा तर्फ ईड्गीत गर्दै यस भन्दा अगाडी यहि महोत्सवमा गरेको प्रस्तूतिकरणको वारेमा भने सन्तुष्टि नरहको वताईन ।

 

उनले डा भोला रिजालले पर्वतका धेरै राम्रा पूरुषहरु जस्को उमेर अलि घर्केको छ त्यस्ताहरुलाई उपचार गर्न पर्वतमा सरस्वती लामालाई जान सूझाव दिएका तर त्यो अनूसार नभएको व्याड्ग्य गर्दै डा भोला रिजाललको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउने वताईन । यस भन्दा केहि दिन अगाडी हट गायिका भनेर चिनिने सरस्वती लामाले यहि महोत्वमा फूल कपडामा प्रस्तूति दिएकी थिईन ।


पिरतीमा दम छ, चोरीखान पल्केको ढाडे विरालो,जिम्माल वाउको छोरी लगायत दर्जनौ गित गाएर पर्वतेली दर्शकहरुलाई भरपूर मनोरन्जन दिएकी थिईन ।


स्टेजमा रहका पर्वतका प्रमूख जिल्ला अधिकारी, जलजला गाउंपालिका अध्यक्ष लगायतका नेताहरु ज्योतिले फूल कपडा खोलेर हाप कपडामा प्रस्तूति गर्न लागेपछि वाहिरिएका थिए । फागून ७ गते देखि लगाएको प्रथम मगर महोत्सव १५ गते मगर दिवश मनाएर सकिने छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार