१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ओलीको महान राष्ट्रबाद जनताले सिके राउतसँग लम्पसार पर्यो – प्रवक्ता शर्मा

२८ फाल्गुन २०७५, मंगलवार ०२:२९

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखिएको आरोप लगाएका छन । उनले केपी ओलीलाई प्रश्न सोध्दै भने,’प्रधानमन्त्री जी सिके राउतसँग कस्तो खालको राष्ट्रबाद हो ? के सिके राउतको पाउ मोल्ने यही राष्ट्रबाद ?

प्रवक्ता शर्माले ओलीको महान राष्ट्रबाद जनताले कांग्रेस हार्नुका कारण देख्न पाएको बताए । शर्माले बुढिगण्डकी परियोजना ओलीले रातातात सुनको किस्तीमा हालेर विना प्रतिस्पर्धा चिनको एक कम्पनीलाई बुझाएको बताएका छन ।

उनले कम्युनिष्ट सरकारलाई मत दिएपनि वर्तमान सरकारले जनताका अधिकारलाई खोस्ने मात्रै काम गरेको टिप्पणी गरे । मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसकै पालामा मात्रै सम्भव रहेको छ ।

प्रवक्ता शर्माले भने,’समृद्धिको नेतृत्व पनि कांग्रेसले मात्रै गर्न सक्ने छ । ओली जी तपाई देश कम्युनिष्ट सासनले हाक्न खोज्दै हुनुहुन्छ तर यसरी देश बन्दैन् ।’ शर्माले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर जितेपछि रमाएका कम्युनिष्टहरु ठुला कुरा मात्रै गर्दै हिडेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट