२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा जीप दुर्घटना हुँदा १० को मृत्यु, ५ घाइते

२०७६, २ असार सोमबार १७:०८

सम्राट सिंह | असार २, बझाङ | बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु  भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन ।

दुर्घटनामा मष्टा गाउँपालीका १ का सुरेन्द्र थापा चालक, हिम्मत खडका, सरोज खडका,जुना खडका, विपना खडका,धौलीदेवि खडका,कलक खडका,जुनधारा खडका,लक्ष्मी खडका, भक्त द्घाल गरी गरी १० जनाको घटना स्थलमा नै मृत्यु र सोही ठाउँका संगिता खडका,अनिता द्घालको घटनास्थलमा नै मृत्यु भएको र जनक द्घाल,गोकुल शाही,संगिता खडका र गणेस खडका गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए ।


जीप सडक भन्दा झण्डै ५ सय मिटर खसेको थियो । जीपमा सिमेन्ट,चामल तथा क्षमता भन्दा बढी यात्रु बोक्दा एवं बिना डिजाइनमा काटिएका ग्रामिण सडकमा जीप दुर्घटना हुने क्रम बढेको छ ।  यस बर्ष मात्र ग्रामिण सडकमा जीप दुर्घटना हुँदा झण्डै ३५ जनाले ज्यान गुमाइ सकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बझाङमा दुर्घटना भएको दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टर मार्फत उपचारका जिल्ला अस्पताल बझाङमा ल्याएको तर घायतेहरु अवस्था गम्भिर भएका गोकुल शाही,अनिता द्घाल र गणेस खडकालाई नेपालगञ्ज रिफर गरेको र जनक द्घाल र संगिता खडकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको  जिल्ला अस्पतालका डाक्टर जिल्ला सन्दिप ओखेडाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला