2026-09-13 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम सरकार बजेट सक्न समारोह, गोष्ठी गर्दै, १५ दिनमा ५० करोड खर्च

असार १७, काठमाडौँ | नेपालमा बिकासका नाममा अर्बौ खर्च गरेर बजेट सक्ने चलन नहुलो होइन | आर्थिक बर्ष सकिन लाग्दा बजेट सक्ने हतारो सबै स्थानीय तह र सरकारलाई परेको छ | सुदूरपश्चिम सरकार लाइ पनि त्यस्तै भएको छ |

 आर्थिक बर्ष सकिन लाग्दा प्रदेश सरकार र मातहतका विभिन्न निकायहरुले  विभिन्न  औपचारिक कार्यक्रम ,गोष्ठी गरेर दैनिक करोडौका हिसाबले खर्च गरिरहेका छन् |  प्रदेश सरकारले चालु खर्चतर्फ  १२ अर्ब भन्दा बढि बजेट विनीयोजन गरेकोमा असार १५ गते सम्म ३३ प्रतिशत अथात् चार अर्ब १५ करोड खर्च गरेको छ भने  १५ दिनमा मात्र चालु तर्फ विभिन्न तालिम, गोष्ठी, औपचारिक सभा समारोह र तलब भत्तामा समेत गरी आधा अर्ब बढि अथात् ५० करोड ४६ लाख बजेट खर्च गरेका छन् |

चालु तर्फको नियमित कार्यक्रम पनि आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयन गर्दा विकास निर्माण देखि लिएर अन्य सेवामुलक काम पनि प्रभावित भईरहेका छन्। तालिम गोष्ठीकै कारण पहाडी जिल्लामा कार्यरत कर्मचारीहरु पनि अहिले धनगढी केन्द्रीत भएका छन्। चालु खर्चमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका छोटा तथा लामा गरी विभिन्न किसिमका कार्यक्रम हुने र सम्बन्धीत निकायले आर्थिक वर्षको अन्तमा आएर कार्यान्वयनमा लैजाने गरेका कारण खर्चको अनुपात बढि देखिएको प्रदेश लेखा नियन्त्रणले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले