Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहारको असन बजार (२२ तश्विरमा हेर्नुहोस्)

२०७६, १० कार्तिक आईतवार १५:४२

कात्तिक १०, काठमाडौं | जुनसुकै चाड अर्थात जुनसुकै दिन असन बजार पुगेपछि आफूलाई चाहिने जुनसुकै समान पाइन्छ भन्दै जानेहरुको कारण असन बजार सधैंको उस्तै भीडका बीच चलिरहेको छ । ठेलमठेल मानिसहरुको घुइचोका बीच असन बजारमा छिर्नेहरुले आफूलाई चाहिएको सामान सहजै पाउँछन् त्यो पनि होलसेल भाउमा । 

असनको अर्थतन्त्र गज्जबको छ । यहाँ परम्परागत पसलदेखि आधुनिक मलसम्ममा मानिसहरुको बाक्लो भिड हुन्छ । असन बजार परम्परागत सहर भएकैले होला त्यसको सान ज्युका त्यु छ । नेपालको सबैभन्दा पुरानो शहरको परिचय बोकेकै कारण पनि असन बजार काठमाडौँ आउने जोसुकैको लागि खुला बजार हो जहाँ ऊनदेखि सुनसम्म पाइन्छ । 

अहिले असनलाई तिहारको किनमेल गर्नेहरुले ढपक्कै ढाकेका छन् । सानासाना गल्लिहरुमा मानिसको चापले असन बजारलाई अलि भयग्रस्त बनाए पनि यहाँ किनमेलका लागि जाने मानिसहरुको चाप घटेको छैन । अझै ठूला चाड-बाडमा अशानको रौनकनै अर्को हुन्छ । तिहारको अवसरमा उस्तै रौनक छ असनको । 

हेर्नुस फोटो सामग्रीहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै