पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेड"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जीवन शर्मा एकल साँझ ः परदेशी तिमी फर्कि आउ [भिडियो]

२४ कार्तिक २०७६, आईतवार १०:४५


पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेडमा छोडेर राष्ट्रिय अखण्डताका गीत गाउँदै सामान्तबाद, विस्तारबादविरुद्ध एक हुन अनुरोध गर्दै हिडेका छन् ।
देशमा भएका निरङ्कुश शासनको विरुद्धमा जनबादी गीत गाउँदै हिडेका जनगायक जीवन शर्माले आफूलाई भन्दा अहिले ठूलो पीडा देशलाई परेको भन्दै सबै एक हुन आग्रह गरे । उनले भने यतिबेला म पीडामा छु तर त्योभन्दा बढी पीडामा देश छ । त्यसैले यो हामी सबैको साझा पीडा हो । एक भएर पीडामुक्त हुन लाग्नुपर्छ उनले भने ।

लायन्स क्लब अफ शिवालय कुश्माले आयोजना गरेको ‘जीवन शर्मा एकल साँझ’ मा कालापानीको चोट परिवारको पिडा भन्दा कयौ गुणा माथि रहेको भन्दै राष्ट्रियताको लागि एक हुनुपर्ने उनले बताएका हुन् ।
कार्यक्रममा उनले ‘चाहिदैन मलाई कालो धन‘‘’ ‘आकाशमा बादलु छैन‘.’ ‘फोकल्याण्डको टाँपुबाट..’, आधी रातमा हुरी चल्दा..’ परदेशी तिमी फर्की आउ..’ लगाएतका एक दर्जनभन्दा बढि गीतहरु सुनाए ।
आयोजक लायन्स क्लब अफ शिबालयले गायक शर्माका छोराको उपचारको लागि आर्थिक सहायता समेत गरेको थियो ।

भिडियो 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता