२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ थिए एक बर्ष सम्म बसभित्रै हस्तमैथुन गरि युवतीको कपालमा विर्य स्खलन गर्ने युवक ?

२०७६, २९ पुष मंगलवार ०७:०५

पुस २९, काठमाडौँ | सार्वजनिक बसभित्र हस्तमैथुन गरेर महिलाको कपालमा विर्य स्खलन गर्ने एक युवक एक बर्ष पछि पक्राउ परेका छन् |  भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो |

चितवका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले भिडियो खिचेर सामाजिक संजालमा राखेको प्रहरीको भनाइ छ | उनी घटनालगत्तै भारत फरार भएका थिए | सात महिना अघि नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको हो |

सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा जाहेरी दिएपछि घटनामा संलग्नको खोजी गरि प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ | काठमाडौँको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्थ्यो |

घटनापछि भारत भागेका रबिनले दिल्ली पुगेर एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका थिए | त्यँहाबाट भारतको कश्मिर गैर ४ महिना बसेका थिए | उनी तिन चार महिना अघि मात्रै चितवन आएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे