२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई गालि गरेको गायिका आस्था राउतको भिडियो भाइरल, मागिन माफी

२०७६, २ माघ बिहीबार ०८:०८

माघ २, काठमाडौँ | गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले नराम्रो व्यवहार गरेको आरोप लगाएकी छिन् | ‘उनले ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई झापास्थित भद्रपुर विमानस्थलमा खटिएकी प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको उनले बताइन |


भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन | राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो सामाजिक संजालमा ‘भाइरल’ भइरहेको छ | 'विमानस्थलमा चेकजाँच गर्दा मेरो हातमा कफी थियो, लुगा छामेर चेक गर्नुस् न भन्दा खोल्… भनिन्,' राउतले फेसबुक लाइभमा भनिन्,'त्यही हो बोल्ने शैली, पुलिस हाम्रो साथी भन्ने नारा हटा…' 

उनले प्रहरी हाम्रो साथी भन्ने नारामा मात्रै सीमित रहेको समेत बताएकी छिन् | प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले पनि हेरेको भन्दै छानविन प्रक्रिया सुरु भइसकेको बताएका छन् | सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् | ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’ उनले भनिन |

भिडियो हेर्न यो लिंकमा क्लीक गर्नुहोस 

https://www.facebook.com/RanginNepal.S/videos/597474951035382/


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला