Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारलाई प्राथमिकता दिन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन

२०७६, ५ माघ आईतवार १०:२१

माघ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र मार्फत श्रमिक माग गरि खटाउन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत 'प्रधानमन्त्री रोजगार कार्यक्रम’ का लागि सेवा केन्द्रमा सुचिकृत भएका बेरोजगारलाई प्राथमिकता दिन निर्देशन दिएको हो ।

स्थानीय तह भित्र संचालन हुने सार्वजनिक विकास आयोजनाहरुमा सम्बन्धित निर्माण व्यवसायीहरुसंग समन्वय गरि रोजगार सेवा केन्द्रमा सुचिकृत भएका व्यक्तिहरुलाई खटाउने व्यवस्था गरि न्युनतम रोजगारी प्रदान गर्न गर्नको लागि श्रम मन्त्री स्तरीय निर्णय भएको हो । 

सरकारले 'प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यक्रम अन्तर्गत यस वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने तयारी गरेको छ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटमध्ये ७० प्रतिशत रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च गर्नुपर्ने प्रावधान छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै