2026-06-28 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल एयरलाइन्सले जापानको नारिता उडान गर्दै, कति छ भाडा ?

2020-01-21

माघ ७, काठमाडौँ | नेपाल वायुसेवा निगमले फागुन १९ गते देखि जापानको नारिता उडान गर्ने भएको छ | यस अघि  निगमले यसअघि जापानकै ओसाका उडान गर्दै आएको छ | काठमाडौं-नारिताको दुईतर्फी भाडा न्यूनतम ८० हजार रुपैयाँ तोकेको छ |

यो न्युनतम मुल्य र पछि बढ्दै जान सक्ने निगमले जनाएको छ | नारिता साताको तीन दिन उडान हुनेछ भने ओसाका उडान रद्द हुनेछ | ओसाका उडान रद्द हुनेछ फेब्रुअरी अन्तिमसम्म मात्रै उडान हु जनाइएको छ |

निगमले नारिता उडानका लागि जापान सिभिल एभिएसन ब्युरोसँग ग्राउण्ड ह्यान्डलिङको सम्झौता गरिसकेको छ |

ओसाका जापानको सदरमुकाम टोकियोभन्दा धेरै पर छ भने नारिता नजिक रहेको छ |  लामो दूरीमा हवाई सेवा दिने उद्देश्यले निगमले वाइड बडी विमान ल्याए पनि हाल छोटा दूरीमा नै सञ्‍चालन हुँदै आएको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी