2026-06-28 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनसनरत नेविसंघका विद्यार्थीको जीवन रक्षाको माग

2020-01-29

माघ १५, काठमाडौँ | कांग्रेस केन्द्रीय कार्यालयमा तीन दिनदेखि अनसनरत विद्यार्थीको जीवन रक्षाको माग गर्दै सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एसएमएस गरिएको छ |

 नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा रहेका छन् | भने उनको स्वास्थ्य बिग्रँदै गएको छ | देशभरका नेविसंघबाट शीर्ष नेतालाई एसएमएस गर्न सुरू गरिएको छ | एसएमएसमा ‘नेविसंघको विधान, गरिमा र इतिहास जीवित राखियोस्। सत्याग्रही नवराज त्रिपाठीको जीवन रक्षा गरियोस्’ भनेर लेखिएको छ |

नेविसंघमा ३२ वर्ष उमेरहद लागू गर्नुपर्नेलगायत विधानका व्यवस्था कार्यान्वयन माग गर्दै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा एक महिनादेखि रिले अनसन भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी