२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिल गेट्सकी छोरी जेनिफरको फोटो भाइरल,गरिन इन्गेजमेन्ट

२०७६, १७ माघ शुक्रबार ०८:२०

माघ १७, एजेन्सी | संसारका सबैभन्दा धनाढ्य व्यक्तिमा गनिने  बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेको तस्बिर  इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गरेकी छिन् | अहिले जेनिफर २३ बर्षकी छन् भने उन्ला प्रेमी नायेल २८ का छन् |

नायेलले जेनिफरलाई सुन्दर हिउँले ढाकेको स्थानमा लगेर प्रस्ताव गरेको बताएका छन् | हिराको औंठी दिँदै उनले भने,'जीवन बाचुन्जेल साथ् दिन्छौ' जेनिफरले हुन्छ भनेपछि दुबैले चुम्बन गर्दै अँगालो हाले | जेनिफर बिल र मेलिन्डा गेट्सकी जेठी छोरी हुन् | नायेल इजिप्टका सबैभन्दा युवा धनाढ्यमध्येका एक हुन | उनी एक अर्कालाई चार वर्षदेखि चिन्दै आएका छन् |

इन्गेजमेन्टको तस्बिर राखेर जेनिफरले लेखिन्,'म अब आफ्नो पूरा जीवन तिमीसँग बिताउन प्रतिक्षा गर्न सक्दिनँ ।’उनले भनिन,'म तिमीलाई करोडौं पटक प्रेम गर्न चाहन्छु|’ उनका प्रेमी नायेल नसारले  इन्स्टाग्राममा लेखेका छन्,'म आफूलाई संसारकै भाग्यमानी व्यक्ति महसुस गरिरहेको छु' |

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो