Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोलाई बेलको चेतावनीः यो हाम्रो समय हो

२०७३, १९ असार आईतवार १०:५९


काठमाडौं । ग्यारेथ बेलले क्रिष्टियानो रोनाल्डोलाई चेतावनी दिएका छन् कि वेल्स पोर्चुगलविरुद्ध नयाँ इतिहास बनाउन तयार छ ।

बेल्जियमलाई ३-१ ले हराउँदै ड्रागन टिम पहिलो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ र बुधबार रोनाल्डो नेतृत्वको पोर्चुगलको सामना गर्दैछ । रियल मडि्रडका स्टार बेलले आफ्ना साथीहरुलाई क्लब टिममेट रोनाल्डो र र उनलको पोर्चुगिज टिमलाई हराएर फाइनलमा स्थान बनाउन प्रेरित गरिरहेका छन् ।

र, यदि वेल्सले उपाधि जितेको अवस्थामा खेलाडी र स्टाफले ७.२ मिलियन पाउण्ड बोनस पाउनेछन्, जुन २१.८ मिलियन पाउण्डको उपाधि रकमको एक तिहाइ हो ।

वेल स्टार बेलले भनेका छन्, ‘चम्कनका लागि यो हाम्रो समय हो । बुधबारको दिन अद्भूत दिन हुनेछ ।’ आफूहरुले इतिहास बनाइसकेको भन्दै उनले अघि भने, आश गरौं हामी थप -इतिहास) बनाउने छौं ।’

वेल्स लगभग फाइनलमा पुगिसकेको हो भन्ने प्रश्नमा बेलले भने, ‘यो हाम्रो हातमा छ ।’ यसअघि गरेका गल्तीबाट पाठ सिक्दै बलियो आत्मविश्वासका अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह